काठमाडौं । सन् २०२२ मा एप्पलले आईफोन १४ ल्याउँदैछ । बजारमा आईफोन १४ को विषयमा विभिन्न विवरण बाहिरिन थालेका छन् । एप्पललाई भने एउटा उत्पादन बजारमा आउँदा नआउँदै अर्को उत्पादनको तयारी गर्ने चटारो परेको छ । आईफोन १४ सार्वजनिक हुने मितिदेखि लिएर यसका विवरणका बारेम...