close

काठमाडौं । गेमिङप्रति हिजोआज नेपाली युवाहरूको आकर्षण तीव्र रुपमा बढिरहेको छ । यससँगै बजारमा गेमिङ ल्यापटपको माग पनि धेरै छ । लागत मूल्य र करका कारण गेमिङ ल्यापटपको मूल्य पनि आकासिएको छ । सर्वसाधारणको पहुँचयोग्य मूल्यमा प्रिमियम ल्यापटप बनाउने उद्देश्यले सुरु भए...