काठमाडौं । कोभिड १९ महामारीबाट जोगिनका लागि घरमा रहनुका साथै आफ्नो शरीरको प्रतिरक्षा शक्ति बढाउनु पनि जरुरी छ । साथै ब्लडप्रेसर, ब्लडमा अक्सिजनको मात्रा वा अक्सिजन सेचुरेसन तथा मुटुको धड्कन सामान्य रहन पनि आवश्यक छ । यो सबै चेकअपका लागि विभिन्न मेसिन तथा उपकरण ...