काठमाडौं । ल्यापटपको आयात ह्वात्तै बढेको देखिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक बर्ष २०७७/७८ को बैशाखसम्म ६ अर्ब रुपैयाँभन्दा बढीको ल्यापटप तथा नोटबुक आयात भएको छ । यो अहिलेसम्मकै उच्च आयात पनि हो । विभागका अनुसार बैशाखसम्म एक लाख ८ हजारभन्दा बढी थान ल्य...