काठमाडौं । विश्वकाे नम्बर वान माेबाइल कम्पनी सामसङ स्मार्ट टिभीको दुनियाँमा पनि नेतृत्वदायी कम्पनी हो । एलईडी टिभीको विश्व बजारमा सामसङले कब्जा नै जमाएको छ । यसैबीच कम्पनीले अब नयाँ प्रविधियुक्त नयाँ टिभी सार्वजनिक गर्ने भएको छ । लामो समयदेखि सामसङ मिनी स्मार्ट एल...