close

काठमाडौं । भिभोले आफ्नो भी सिरिजको नयाँ स्मार्टफोन भिभो भी ट्वान्टी नेपाली बजारमा सार्वजनिक गरेको छ । ४४ मेगापिक्सेल आई अटोफोकस क्यामेरा र अटोफोकस सहितको सेल्फी क्यामेराका साथ कम्पनीले आफ्नो प्रिमियम स्मार्टफोन नेपाली बजारमा ल्याएको हो । भी ट्वान्टी स्लिम र हलुका छ ।...