close

काठमाडौं । सामसङ ग्यालेक्सी ए ट्वेल्भको मोडल नम्बर SM-A125F गिगबेञ्चमा देखिएको छ । फोन सामसङ ग्यालेक्सी ए इलाभेनको अपग्रेडेड भर्सन हुनेछ । जुन गत मे महिनामा सार्वजनिक भएको थियो । सामसङ ग्यालेक्सी ए ट्वेल्भको गिकबेन्च लिस्टिङ फोनमा ३ जीबी र्‍याम हुनसक्ने अनुमान गरिएक...