close

काठमाडाैं । कोभिड १९ को महामारीका बाबजुद सामसङले नयाँ प्रडक्ट ल्याउने कार्यलाई निरन्तरता दिइरहेको छ । केही हप्ताअघि मात्र सामसङले ग्यालेक्सी नोट ट्वान्टी, नोट ट्वान्टी अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड टु, ग्यालेक्सी जेड फ्लिप फाइभजी, ग्यालेक्सी वाच थ्री र दुईवटा ट्याब्लेटका बजारम...