काठमाडौं । सोनी एक्सपेरियाको नयाँ फोन एक्सपेरिया एट लाइट सार्वजनिक भएको छ । तर यो फोन २०१९ मा सार्वजनिक भएको एक्सपेरिया टेनजस्तै रहेको रिपोर्टहरु आएका छन् । यो फोन सोनी जापानको वेबसाइटमा पनि राखिएको छ । यसका फीचरहरुको सूची हेर्दा यो एक्सपेरिया टेनजस्तै रहेको...
