काठमाडौं । एप्पलले बट्टा नखोलेर स्टोरमा राखिएका नयाँ आईफोन समेत अपडेट गर्न सकिने प्रणाली विकास गरेको छ । प्याकेजिङ भएको अवस्थामा नै आईफोन अपडेट गर्न सकिने सुविधा एप्पलले विकास गरिरहेको समाचार संस्था ब्लुमवर्गले जनाएको छ । ब्लुमवर्गका अनुसार यो कामका...