close

काठमाडौं । रेड्मी नोट १३ सिरिज नेपाली बजारमा सार्वजनिक भएको छ । सोमबार राजधानीमा एक कार्यक्रम गर्दै साओमीले आफ्नो नयाँ फोन भित्र्याएको हो ।  नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो प्लस फाइभजी, नोट १३ प्रो र नोट १३ गरी तीन मोडेल बजारमा आएका छन् । कम्पनीका...