close

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) लाई लक्षित गर्दै सामसङले नयाँ योजना ल्याएको छ । यसअन्तर्गत कम्पनीले आफ्ना टिभीमा ३१ प्रतिशतसम्म छुट दिने घोषणा गरेको छ । अफरमा क्यूएलईडी टिभी, क्रिस्टल यूएचडी फोरके टिभीहरू र एफएचडी टिभीका इमर्सिभ रेन्जहरू समावेश गरि...