काठमाडौं । संयुक्त राज्य अमेरिकाको जस्टिस डिपार्टमेन्ट (न्याय विभाग) ले प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा एक व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । विभागले दायर गरेको उजुरी अनुसार परिचय नखुलेका ती अमेरिकी नागरिकले क्रिप्टोकरेन्सी प्रतिबन्ध रहेका देशहरूम...
