close

काठमाडौं । केही दिन अघि मात्र रुसमा दुई जना युवा गुगल म्यापको सहयोगमा याकुत्स्क र मगदान शहरको बीचमा पर्ने यस्तो सडकमा पुगे, जहाँ उनीहरु मध्ये एक जनाको चिसोका कारण मृत्यु हुन पुग्यो । फेरी यस्तो घटना नहोस् भनेर गुगल म्यापले उक्त सडकलाई आफ्नो सिस्टमबाट नै हटाउने न...