close

काठमाडौं । युरोपेली संघ (ईयू) का संसद सदस्यहरूले युरोपमा एप्पलले आफ्नो डिभाइसमा यूएसबी-सी पाेर्ट प्रयोगमा ल्याउनुपर्छ भन्ने प्रस्तावलाई भारी मतका साथ पारित गरेका छन् । ईयू संसदमा एप्पलका डिभाइसहरू आईफोन, आईप्याड र एयरपडका लागि यूएसबी-सी पोर्ट प्रयोग गर्न एप्पललाई निर्द...