close

काठमाडौं । अबदेखि गुगल ट्रान्सलेटबाट सर्च गरेका कुरा गुगल अकाउन्टको हिस्ट्रीमा सेभ हुने भएकाे छ । गुगलले आफ्ना ट्रान्सलेट प्रयोगकर्ताका लागि २०२० मा नै नीति परिवर्तन गर्ने घाेषणा गरेपनि २०२२ मा मात्र कार्यान्वयनमा ल्याएकाे हाे । यसका माध्यमबाट अब ट्रान्सलेटमा सर्च गरेक...