close

काठमाडौं । गुगलले आफ्नो भिज्योल सर्च टुललाई परिष्कृत गर्दै एआईमा आधारित ल्याङ्ग्वेज फिचर थपेको छ । योसँगै शब्द अथवा इमेज एउटा कुनै माध्यबाट मात्रै सर्च गर्नुपर्ने बाध्यताको अन्त्य हुने कम्पनीले जनाएको छ । यसको अर्थ अब प्रयोगकर्ताले फोटो र अक्षर दुवै एकै पटक प्रयोग गरेर ग...