close

काठमाडौं । गत अक्टोबरमा मेटाका संस्थापक मार्क जुकरबर्गले आफू पूर्णरुपमा मेटाभर्समा लागिरहेको र आउने दिनमा यो महँगो हुँदै जाने बताएका थिए । समयसँगै उनको मेटाभर्सको मूल्यभन्दा पनि मेटा कम्पनीको शेयर मूल्य घट्दै गएको छ । कम्पनीको पहिलो त्रैमासिक आम्दानीको तथ्याङ्क सार्...