close

काठमाडौं । जापानी सरकारले मेटा, गुगल, ट्वीटर लगायत ४८ प्रविधि कम्पनीहरूलाई जरिवाना तिराउने तयारी गरेको छ । यी कम्पनीले जापानमा नै छुट्टै कार्यालय (हेडक्वार्टर) स्थापना नगरेको आरोपमा सरकारले कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको रोयटर्सले जनाएकाे छ । जापानी सर...