काठमाडौं । गुगल इकोसिस्टमको एउटा महत्त्वपुर्ण पाटो हो, गुगल ड्राइभ । आफ्ना फाइलहरू क्लाउडमा स्टोर गर्नका लागि गुगलले १५ जीबीको नि:शुल्क स्टोरेज दिएको हुन्छ । यसअन्तर्गत तपाईं आफ्ना फाइल सेभ गर्नुको साथै फोटोहरू पनि स्टोर गर्न सक्नुहुन्छ । तपाईंका फाइलहरू शेयर गर्ने कुर...
