काठमाडौं । माइक्रोसफ्टले साइबर सुरक्षा सुधार गर्ने उद्देश्यसहित नयाँ एआई एजेन्टहरू सार्वजनिक गरेको छ । यसअघि ल्याएको ‘सेक्युरिटी कोपाइलट’ नामक च्याटबटलाई अझ प्रभावकारी बनाउन कम्पनीले ६ नयाँ एआई एजेन्ट प्रस्तुत गरेको हो । द भर्जमा उल्लेख भएअनुसार ...
