काठमाडौं । अर्बपति उद्यमी एलन मस्कको कम्पनी टेस्लाले एकै पटक छ हजार बढी कर्मचारीलाई कामबाट निकाल्ने भएको छ । बिजुली गाडीको माग कम भएर मुनाफामा ह्रास आएपछि टेस्लाले ठूलो संख्यामा कर्मचारी निकाल्न लागेको हो । कम्पनीले बिक्री घटेको र बिजुली कार निर्मात...