close

काठमाडौं । अहिले सामाजिक सञ्जाल एक्स, टिकटक र फेसबुकमा एक भिडिओ निकै भाइरल छ । भिडिओमा एक युवक समुन्द्रमा कायक (डुङ्गा) चलाइरहेका हुन्छन् । त्यसको केही सेकेन्डपछि कायकमा चढेका युवक अचानक हराउँछन् । भिडिओलाई गहिरिएर हेर्ने हो भने विशाल ह्वेल (सम्भवतः कु...