close

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले भारतमा आफ्नो नयाँ कारखाना खोल्ने भएको छ । विद्युतीय कार उत्पादनका लागि पावर प्लान्ट स्थापना गर्न आवश्यक पर्ने जग्गा खोज्न कम्पनीले यो (अप्रिल) महिनामा आफ्नो टिम भारत पठाउने तयारी गरेको फाइनान्सियल टाइम्सले जनाएको छ ।  भार...