काठमाडौं । अब जेमिनाईले चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ नदिने भएको छ । यस वर्ष विश्वभर अधिकांश देशमा हुने चुनाव जेमिनाईबाट प्रभावित नहोस् भन्ने उद्देश्यसहित मूल कम्पनी गुगलले चुनाव सम्बन्धी प्रश्नहरूको जवाफ नदिने भएको हो । जेनेरेटिभ एआईले गलत सूचना ...
