काठमाडौं । आफूले चाहेको कुनै कुरा पाउन कतिपय मानिस जुनसुकै मूल्य चुकाउन तयार हुन्छन् । यूएईमा हालै भएको एउटा लिलामीमा यस्तै घटना भएको छ । एउटा फोन नम्बरका लागि एक व्यक्ति ३२ लाख दिराम अर्थात् साढे ११ करोड रुपैयाँभन्दा बढी तिर्न राजी भएका छन् । दुबईमा भएको ...
