काठमाडौं । एआई ब्वाइफ्रेण्ड अर्थात् कृत्रिम बौद्धिकतामा आधारित प्रेमी बनाउने चिनियाँ युवतीहरूको सङ्ख्या बढ्दै गइरहेको छ । वास्तविक पुरुषभन्दा राम्रो सञ्चार क्षमता भएकाले उनीहरू एआई च्याटबोटको सङ्गतमा लाग्न थालेका हुन् । एआई ब्वाइफ्रेन्ड अर्थात् एआई च्याटबट ब्वाइ...
