close

काठमाडौं । सूचना तथा प्रसारण विभागले साउन १० (आइतबार) देखि अनलाइनबाटै प्रेस पास, अनलाइन सञ्चारमाध्यम दर्ता एवं नवीकरणको सुविधा सुरू गर्ने भएको छ । विभागबाट जारी हुने नयाँ प्रेस प्रतिनिधि प्रमाणपत्र, अध्यक्ष तथा प्रकाशकहरुको परिचयपत्र, प्रेस प्रतिनिधि प्रमाणपत्र नवीक...