काठमाडौं । सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यक्तिगत तथा संस्थागत रुपमा मानवरहित हवाई उपकरण (ड्रोन) को प्रयोग अत्यधिक मात्रामा हुन थालेको छ । सरकारले सुरक्षा व्यवस्थामा असर नपुग्ने गरी यसको उडान अनुमति सम्बन्धी व्यवस्था गरेको छ । यदि तपाईंले सरकारी नियम थाहा...