काठमाडौं । अब सबै सरकारी कार्यालयका वेबसाइटको डिजाइन एउटै हुने भएको छ । सरकारी कार्यालयको वेबसाइटमा एकरूपता कायम गर्ने उद्देश्यका साथ ‘सरकारी निकायको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८’ मन्त्रिपरिषद्बाट पास भएकाे छ । सरकारी निक...