काठमाडौं । नेपालमा इलेक्ट्रोनिक चुरोट (ई-सिगरेट्स/भेप) प्रतिबन्ध लगाउने गरी सरकारले प्रक्रिया थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले भेपमाथि प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको हो । यसका लागि ...
