काठमाडौं । सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा दूरसञ्चार सेवाप्रदायमार्फत कुल ३ अर्ब ५३ करोड रुपैयाँ रोयल्टी बापत आम्दानी गरेको छ । सेवाप्रदायकको आफ्नो कुल आम्दानीको ४ प्रतिशतले हुन आउने रकम सरकारलाई रोयल्टीबापत बुझाउनुपर्ने प्रावधान छ । त्यसैका आधारमा गत आवमा ८२ व...