काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई भ्रष्टाचार ठहर गरेको छ । टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले मंगलवार उनी सहित चार जनालाई दोषी ठहर गरेको हो । सुरक्षण मुद्रण केन्द्र स्थापनामा ४० कराे...
