close

काठमाडौं । गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले विद्युतीय राहदानी लिनका लागि प्रदेश अनुसार स्थान तोकेको छ । विद्युतीय राहदानी जारी गर्दा त्यसको विवरण भिडाई एकिन गर्ने कार्य हाल राष्ट्रिय परिचयपत्र सूचना प्रणालीबाट हुने गरेको छ  । ...