close

काठमाडौं । सरकारले भोलि आइतबारदेखि पूर्णरुपमा प्रहरी प्रतिवेदन प्रमाणपत्र (पुलिस क्लियरेन्स सर्टिफिकेट) को प्रमाणीकरण अनलाइनबाट उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले आंशिक रुपमा सञ्चालन भइरहेको अनलाइन प्रविधिलाई पूर्ण कार्यान्वयनमा ल्याउ...