काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुहरूमा गाडी नै जाँच्न सकिने गरी भेहिकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् । भन्सार विभागले आइतबार आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेहिकल स्क्यानर’ जडानको प्रक्रिया तत्क...