close

काठमाडौँ । युट्युबर ध्रुव राठीको एआई फियस्टाको सब्सक्रिप्सन अब नेपाली प्रयोगकर्ताहरूले खल्ती वालेटबाटै सिधै खरिद गर्न सक्ने भएका छन् । खल्तीले नेपाली प्रयोगकर्ताको सहजताका लागि भुक्तानीको सहज व्यवस्था मिलाएको हो । खल्ती प्रयोगकर्ताले वालेटको Featured Services अन्तर्गत AI ...