कोसेली एक्सप्रेसबाट नेपालको कुनै पनि ठाउँमा उपहार पठाउँदा खल्ती वालेटबाट भुक्तानी गरेको खण्डमा प्रत्येक पटक ५०० क्याशब्याक पाइने भएको छ । सजिलो र भरपर्दो तरिकाबाट नेपालभर उपहार पठाउन उपयोगी अनलाइन माध्यम कोसेली एक्सप्रेसले हालै खल्ती वालेटसँग क्याशब्याक सम्बन्धी सम्झौता ...
