close

काठमाडौं । नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा नयाँ मोडेल विस्तार गर्ने घोषणा गरेको छ । ‘प्रोटोन ई.मास सेभेन’ लाई नेपाली ग्राहकले रुचाएको भन्दै कम्पनीले अब ‘ई.मास ५’ भित्र्याउन लागेको जानकारी दिएको छ । ...