काठमाडौँ । तुल्सा कलेक्सन नामक टिकटक प्रयोग गर्ने टिकटकर तुल्सा अधिकारी पक्राउ परेकी छिन् । शनिबार थाइल्यान्डबाट पक्राउ परेकी उनलाई राति नै नेपाल ल्याइएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रले नेपाल प्रहरीको इन्टरपोल शाखाको सहयोगमा अधिकारीलाई ...
