close

काठमाडौं । कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको विभिन्न प्लेटफर्मबाट थाहा पाउन सकिने भएको छ । एक सूचना जारी गर्दै टेलिकमले आईभीआर, एसएमएस, यूएसएसडी तथा वेबसाइटमार्फत परीक्षाफल प्राप्त गर्न सकिने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८१ साल...