close

काठमाडौं । संसारमा दोस्रो व्यक्तिमा पनि सफलतापूर्वक न्युरालिङ्क चिप प्रत्यारोपण गरिएको छ । ब्रेन चिप निर्माता कम्पनी न्युरालिङ्कका मालिक एलन मस्कले एक पडकास्टमा बोल्दै दोस्रो व्यक्तिमा सफलतापूर्वक चिप प्रत्यारोपण भएको जानकारी दिएका हुन् ।  पक्षघात भएका व्यक्तिलाई सोचेकै...