close

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सम्बन्धी कार्यविधि बनाउन थालेपछि यातायात व्यवसायी विरोधमा उत्रिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीको नेतृत्वमा बिहीबार पोखरामा व्यवसायीहरूले एक घण्टा सवारी साधन रोक्दै विरोध प्रदर्शन गरेका हुन्। ...