close

पोखरा । नेपाल राष्ट्र बैंकको पोखरा कार्यालयले दशैंका लागि नयाँ नोट साट्न चाहने सर्वसाधारणलाई लक्षित गर्दै क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाएको छ । कार्यालयले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । विदेशी मुद्रा बिक्री, सिक्का बिक्री काउण्टर तथ...