close

काठमाडौं । एनएमबि बैंकले जुनसुकै बैंक खातामा निःशुल्क रकम ट्रान्स्फर गर्न सकिने सुविधा ल्याएको छ । बैंकको मोबाइल बैंकिङ एव वेबमार्फत अन्तरबैंक कारोबार गर्न सकिने बैंकले जनाएको छ । बैंकका अनुसार यो सुविधा साउन मसान्तसम्म लागू हुनेछ । सहज र प्रभावकारी रूपमा...