काठमाडौं । डिजिटल वालेट आईएमई पेले आन्तरिक हवाई उडानमा फ्ल्याश सेल अफर सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक दिन साँझ ४ बजेदेखि ६ बजेसम्म आन्तरिक उडानका एयरलाइन्स टिकट काट्दा २०० रुपैयाँ क्याश ब्याक पाउने अफर ल्याएको हो । यो अफर ७ देखि २६ साउनसम्म चल्नेछ । उक्त छुट ...
