काठमाडौं । सामसङले ग्यालेक्सी वाच सिक्स सिरिज सार्वजनिक गरेको छ । दक्षिण कोरियामा बुधबार आयोजित अनप्याक्ड इभेन्टमा कम्पनीले दुई मोडेलमा याे सिरिज सार्वजनिक गरेकाे हाे । यसअन्तर्गत ग्यालेक्सी वाच सिक्स र ग्यालेक्सी वाच सिक्स क्लासिकको प्रि-अर्डर खुलाइएको छ...
