close

काठमाडौं । नेपाली नागरिकलाई थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्‍याएर बन्धक बनाई अनलाइन स्क्याम गर्न बाध्य पारेको आरोपमा चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ज्ञानसु प्रान्त घर भई काठमाडौं बस्दै आएका ४२ वर्षीय जोहन्सन नाम बताउने लियाङ जु...