काठमाडौं । २०२२ नोभेम्बरमा ओपनएआईले च्याटजीपीटी सार्वजनिक गरेपछि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को चर्चा बढेको छ । विशेषगरी मानिसकै शैलीमा प्रश्नमा जवाफ दिन सक्ने, निबन्ध, कथा, कविता, प्रपोजल जस्ता सामग्री लेखिदिने भएपछि यो टुल धेरैको रोजाइमा परेको छ ।...
