close

काठमाडौं । नेपाली बजारमा वन प्लसको नर्ड थ्री फाइभजी फोन मंगलबार सार्वजनिक हुने भएको छ । नेपालका लागि वनप्लसको आधिकारिक बिक्रेता स्मार्टटक नेपालले नर्ड थ्री भोलिदेखि नेपालभर उपलब्ध गराउने भएको हो ।  कम्पनीले यसअघि आज (सोमबार) सम्म प्रि-बुकिङ अफर सञ्चालन गरेको ...